बेलायत, खाडी तथा युरोपमा नेपाली स्वास्थ्यकर्मीको माग उच्च

केही वर्ष अघिसम्म अदक्ष श्रमिक माग गर्ने श्रम गन्तव्यले पछिल्लो समय नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सको माग गर्न थालेका छन् । कोभिड–१९ संक्रमणपछि विश्व श्रम बजारमा स्वास्थ्य क्षेत्रका जनशक्ति महँगो हुन थालेपछि नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सलगायतका दक्ष कर्मचारी माग हुन थालेको हो । पछिल्लो समय खाडीका केही देश, इजरायल, बेलायत तथा युरोपलगायतका … Continue reading बेलायत, खाडी तथा युरोपमा नेपाली स्वास्थ्यकर्मीको माग उच्च